बलिउड अभिनेत्री कटरिना कैफलाई कोरोना संक्रमण

Newslaya Home

बलिउड अभिनेत्री कटरिना कैफलाई कोरोना संक्रमण

बुधबार २५, चैत २०७७

काठमाण्डौ । बलिउड अभिनेत्री कटरिना कैफलाई कोरोना संक्रमण भएको छ ।

कोरोनाको लक्षण देखिएपछि उनको कोरोना परीक्षण भएको थियो । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि उनी आइसोलेशनमा बसेकी छन् । उनी घरमा नै आइसोलेशनमा बसेको मिडिया रिपोर्टका उल्लेख छ ।

कटरीनाको हरर फिल्म नगर्ने अडान