बढ्यो सुनको मूल्य

काठमाण्डौ । मंगलबार(आज) सुनको मूल्य तीन सयले बढेको छ ।
सोमबार तोलाको ८७ हजार दुई सयमा कारोबार भएको सुनको मुल्य आज ८७ हजार पाँच सय पुगेको छ। यस्तै आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँम कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।