पूर्वी नेपालमा भूकम्पको धक्का

Newslaya Home

पूर्वी नेपालमा भूकम्पको धक्का

सोमबार २३, चैत २०७७

इटहरी । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राती ९:०७ मिनेटको समयमा धक्का महसुस गरिएको हो ।

भारतको सिक्किम केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भुकम्प गएको भूकम्पबारे जानकारी दिने एजेन्सीहरुले जनाएका छन् ।