बलिउड अभिनेता गोविन्दालाई कोरोना संक्रमण

Newslaya Home

बलिउड अभिनेता गोविन्दालाई कोरोना संक्रमण

आइतबार २२, चैत २०७७

काठमाडौं । बलिउड अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अभिनेता गोविन्दाले सामाजि सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन्।

यस्तै, नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई पनि कारोना संक्रमण भएको छ। आदित्यसँगै उनकी श्रीमती श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको जनाइएको छ ।