विराटनगरका दुई जना बालक बेपत्ता

Newslaya Home

विराटनगरका दुई जना बालक बेपत्ता

शनिबार २२, फागुन २०७७

विराटनगर । आफ्ना छोराहरु बेपत्ता भएपछि खोजिदिन विराटनगर १२ का रमेश कुमालले अनुरोध गरेका छन् ।

कुमालका दुई छोराहरु शुक्रबार साँझबाट घर नआएपछि उनले छोरा हराएको भन्दै कसैले देखेमा जानकारी दिन अनुरोध गरेका छन् ।

जेठा १४ बर्षीय रिशु कुमाल र कान्छा छोरा सुधान्शु कुमाल शुक्रबार साँझ आफ्नै डेरा बाट हराएका हुन् । बालकहरुलाई भेट्ने जोकोहीले नजिकै को प्रहरी कार्यलय अथवा बच्चाको पिता रमेश कुमाललाई ९८११२१०२८५ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

दाइ रिसु कुमालले रातो रंग को जम्फर र भाइ सुधान्शु कुमालले निलो जम्फर लगाएर डेरा बाट निस्किएको जनाइएको छ ।