झापामा एकजना पुरुष मृत फेला

झापा । झापामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–५, ठाकुर मन्दिरपछाडि सडकमा मृत अवस्थामा पुरुषको शव फेला परेको हो ।
करिब ५० वर्षीय मृत पुरुषको हाल नाम, थर, वतन नखुलेको प्रहरीले जानएको छ ।