झापामा एकजना पुरुष मृत फेला

Newslaya Home

झापामा एकजना पुरुष मृत फेला

शुक्रबार १४, फागुन २०७७

झापा । झापामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिका–५, ठाकुर मन्दिरपछाडि सडकमा मृत अवस्थामा पुरुषको शव फेला परेको हो ।

करिब ५० वर्षीय मृत पुरुषको हाल नाम, थर, वतन नखुलेको प्रहरीले जानएको छ ।