घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

बिहीबार १३, फागुन २०७७

काठमाण्डौ । बिहीबार(आज) सुन प्रतितोला ५ सयले घटेको छ ।

बुधबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको सुन आज ८९ हजार ३ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यस्तै आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।