रवि लामिछानेले गरे नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

Newslaya Home

रवि लामिछानेले गरे नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

मङ्गलबार ११, फागुन २०७७

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका हुन् ।

समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् ।