विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई (फोटो फिचरसहित)

Newslaya Home

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई (फोटो फिचरसहित)

आइतबार ११, माघ २०७७

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वैवाहिक जीवन सुरु गरेका छन्। राईले सन् २०१८ की २० वर्षीया ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग काठमाडौंको गैराधारास्थित एलिस रिसेप्सन पार्टी प्यालेसमा बिहे गरेका हुन्।

करिब २८ वर्ष उमेरको अन्तर रहेका यी दुईबीच प्रेम विवाह भएको बताइएको छ। भोजपुरको आमचोक गाउँपालिकाका मुख्यमन्त्री राईले संखुवासभाकी जाङ्मुलाई दुलही बनाएका हुन्। राईले सीमित नातागोता र नेताहरुबीच बिह गरेका हुन्।

राईले बिहे पार्टी भने बिराटनगरमै दिने भएका छन्।

May be an image of 2 people and people standing

 

May be an image of 2 people and people standing