थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार ०२, माघ २०७७

काठमाडौं । गत २४ घण्टामा २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनामा गरिएको परीक्षणमा थप २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।