नेपाल प्रहरीका ११ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस (नामसहित)

Newslaya Home

नेपाल प्रहरीका ११ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस (नामसहित)

बुधबार २९, पुष २०७७

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिसमा पहिलो नम्बरमा कृष्णवहादुर महत परेका छन् भने ११ औं नम्बरमा मोहन प्रसाद पोखरेल रहेका छन् ।
हेर्नुहोस् नामावलि:

No description available.