सुनको मूल्य वृद्धि

Newslaya Home

सुनको मूल्य वृद्धि

बुधबार २९, पुष २०७७

काठमाण्डौ । बुधबार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।