लोकसेवाले माग्यो ठूलो संख्यामा नासु

Newslaya Home

लोकसेवाले माग्यो ठूलो संख्यामा नासु

बुधबार २९, पुष २०७७

काठमाडौं । लोकसेवा आयोगको राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ।

आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो। यस्तै कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जनालाई पदपूर्ति गर्ने जनाइएको छ ।