फेसन परेडमा मोडलहरुको क्याटवक

इटहरी । इटहरीमा गत वैशाख २१ गते फेशन परेडको आयोजना गरिएको छ । परेडमा नायिका रिमा विश्वकर्मा लगायत १५ जना कलाकारहरुले फेसन प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका जुना प्रसाई लगायतका कलाकारहरुले गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।इटहरी स्थित पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडीयोले संयूक्त रूपमा गरेको उक्त कार्यक्रममा मोडलहरुको क्याटवकलाई न्यूजलयका लागि सुवर्ण विष्टले तस्वीरमा यसरी कैद गरेका छन् :