इटहरीमा उवासंघको चुनाव सुरु, यस्तो देखियो रौनक (फोटो फिचरसहित)

इटहरी । इटहरीमा उद्योग वाणिज्य संघको चुनाव सुरु भएको छ । बिहानैदेखि मतदाताहरु लाइन लागेर उम्वेद्वारहरुलाई भोट दिन व्यस्त छन् । चुनाव स्थलमा बिहानै बाक्लो जमघट देखिएको छ । मतदान स्थल वरिपरि फ्लेक्स तथा व्यानरहरुले ढाकिएको छ ।
उक्त स्थान कुनै स्थानीय तहको चुनावभन्दा कम देखिएको छैन । हेरौँ चुनावि रौनकका तस्बीरहरुः