लेटाङमा आजदेखि एड्भान्स ल्याब क्लिनिक सञ्चालनमा

Newslaya Home

लेटाङमा आजदेखि एड्भान्स ल्याब क्लिनिक सञ्चालनमा

शुक्रबार १९, मङि्सर २०७७

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा आजदेखि एड्भान्स ल्याब क्लिनिक सञ्चालनमा आएको छ । ल्याबमा आधुनिक तथा कम्प्युटराइज पद्दतिबाट विभिन्न रोगको जाँच गर्न सकिने छ ।

लेटाङमै विभिन्न प्रकारका परीक्षण गराउन सकिने हुँदा बाहिर जानुपर्ने झन्झट नहुने सञ्चालक ईश्वर शाक्यले बताए । साथै मंसिर महिना भरी निशुल्क सुगर जाँच, न्युनतम शुल्कमा थाइराइड तथा अन्य जाँचहरुमा विशेष छुटको व्यवस्था रहेको शाक्यले बताए ।