इटहरीमा एक पुरुषलाई ठक्कर दिएर सवारी चालक फरार

Newslaya Home

इटहरीमा एक पुरुषलाई ठक्कर दिएर सवारी चालक फरार

शुक्रबार १९, मङि्सर २०७७

इटहरी । इटहरी–२० पानीपिया क्षेत्रमा एक पुरुषलाई ठक्कर दिएर सवारी साधनसहित चालक फरार भएको छन् ।

नाम थर नखुलेको पैदल अन्दाजी ४० बर्षीय पुरुषलाई ठक्कर दिएर सवारी चालक फरार भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पैदलयात्री गम्भिर घाईते भई उपचारको लागि धरान स्थित बीपी प्रतिष्ठान पठाईएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।