झापामा दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

झापामा दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार ०८, मङि्सर २०७७

झापा । बिर्तामोडमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बाटो क्रस गर्दै गरेको पैदलयात्री तेर्हथुम आठराई घर भएका केवल खवासको मृत्यु भएको हो ।

ठक्कर पछि गम्भिर घाईते बनेका खवासको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।