अफगानिस्तानमा रकेट बम आक्रमण हुँदा ८ जनाको मृत्यु

Newslaya Home

अफगानिस्तानमा रकेट बम आक्रमण हुँदा ८ जनाको मृत्यु

शनिबार ०६, मङि्सर २०७७

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार(आज) २३ वटा रकेट बम आक्रमण भएको छ।

अफगान सरकारका अनुसार २३ वटा रकेट बम प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ।आक्रमणमा ३१ जना घाइते भएको जानइएको छ । गृह मन्त्रालयका प्रवक्ताले आक्रमण तालिबान समूहले गरेको आरोप लगाएका छन्।

तालिबानले भनेआक्रमणमा आफ्नो संलग्नता नभएको जनाएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।