कृष्ण र रचना रिमालको गीत ‘चाखुम चाखुम’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

कृष्ण र रचना रिमालको गीत ‘चाखुम चाखुम’ सार्वजनीक (भिडियोसहित)

शनिबार ०६, मङि्सर २०७७

काठमाण्डौ । कृष्ण काफ्ले र रचना रिमालको आवाजमा रहेको नया गीत ‘चाखुम चाखुम’ सार्वजनिक भएको छ।

गीतमा अम्बिका गुरुङ्गको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा तयार भएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा अभिनय रहेको छ ।

सौरभ लामाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।