घट्यो सुनको भाउ

Newslaya Home

घट्यो सुनको भाउ

शुक्रबार ०५, मङि्सर २०७७

काठमाडौं । शुक्रबार(आज) सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४ सय रुपैयाँ घटेर सुन शुक्रबार तोलामा ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।