आज १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

Newslaya Home

आज १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

शनिबार १५, कार्तिक २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितकोमृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।