प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना

Newslaya Home

प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना

सोमबार १०, कार्तिक २०७७

काठमाडौँ । आज प्रदेश १ र २ का केही स्थानमा पानि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।