पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने

Newslaya Home

पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालि आफ्ना शुभचिन्तकहरुलाई विजयादशमीको टीका नलगाउने भएका छन् ।

अन्य वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्ने गरेका पूर्वराजाले कोरोना महामारीको असहजताका कारण टीका नलगाउने भएका हुन् । साथै, यसवर्ष शक्तिपीठहरूको दर्शन पनि स्थगन गरिएको पूर्वराजाको निजी सचिवालयले जनाएको छ ।