बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

शुक्रबार ३०, असोज २०७७

काठमाडौँ । शुक्रबार(आज) सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।