आजको सुनको भाउ

Newslaya Home

आजको सुनको भाउ

बिहीबार २९, असोज २०७७

काठमाण्डौ । बिहिबार(आज) सुनको भाउ आज घटबढ भएको छैन ।

आज सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो ।

चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।