कार दुर्घटनामा अफगानीस्तानका क्रिकेटर नजीबको निधन

Newslaya Home

कार दुर्घटनामा अफगानीस्तानका क्रिकेटर नजीबको निधन

मङ्गलबार २०, असोज २०७७

काठमाडौं । अफगानीस्तानका क्रिकेटर नजीब ताराकाईको कार दुर्घटनामा निधन भएको छ ।

२९ वर्षका नजीबलाई सडक दुर्घटानामा घाईते भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा आइसीयूमा राखेर उपचार गराउने क्रममा उनको निधन भएको हो ।

उनी अफगानिस्तानका आपनिङ ब्याट्सम्यान थिए ।