यसरी हुँदैछ तालतलैयाको सफाई (फोटोफिचरसहित)

इटहरी । इटहरीको तालतलैयामा अहिले धमाधम सरसफाईको काम चलिरहेको छ ।
पूर्वाञ्चलको पर्यटकिय क्षेत्रको रुपमा परिचित यो क्षेत्रमा मोटरबोट कुदाउनको लागि पोखरी सरसफाईको काम थालिएको हो ।