बाँसै बाँसको मण्डप (फोटोफिचरसहित)
–शिशिर ढकाल
चतरा । चतरामा माघ २७ गते देखि हुन लागको तारक ब्रम्ह महायज्ञको मण्डप, जहाँ १०८ वटा यज्ञ कुण्ड रहेको छ । साथै यो यज्ञ स्थान बाँस र खर बाट निर्माण गरिएको छ ।
यो मण्डप बनाउन सयौंको संख्यामा बाँसको प्रयोग गरिएको छ ।