लाकुना तताइन् मेलिनाले (फोटोफिचरसहित)

इटहरी । इटहरीको हलगडामा रहेको लाकुना क्याफेमा गायिका मेलिना राईले प्रस्तुती दिएकी छिन् ।
सोमबार राती क्याफेमा उनले विभिन्न गीत गाएर प्रस्तुती दिएकी हुन् । उनको प्रस्तुतीमा उपस्थित युवाहरु झुमेका थिए । मेलिनाले आधा दर्जन गीतहरु गाएकी थिइन् ।