इटहरीमा मिसेज तीज (फोटो फिचरसहित)

इटहरी । इटहरीमा बिहानी डान्स सेन्टरले आयोजना गरेको मिसेज तिज प्रतियोगितामा रोशनी गुरुङ तामाङले टाइटल जितेकी छिन् ।
यस्तै मेनुका माझी फस्र्ट रनरअप र उर्मिला भट्टराई सेकेण्ड रनरअप बनेका थिए । सेन्टरले यो दोस्रो पटक मिसेज तिज प्रतियोगिता आयोजना गरेको हो ।