निसान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

निसान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनीक (भिडियोसहित)

शुक्रबार ०९, असोज २०७७

काठमाडौं । गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनीक भएको छ ।

सन्तोष जंग थापाका शब्दलाई नविन कार्कीले संगीत दिएका छन्। म्युजिक भिडियोमा नविन बुढाथोकी र अभिनेत्री अनु शाहको अभिनय रहेको छ।

रामकृष्ण चौलागाईको छायांकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।