नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

Newslaya Home

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरहरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

यसअघि इन्सपेक्टर सरुवामा राजनीतिक दबाव बढेपछि प्रहरी मुख्यालयले सरुवा रोकेको थियो ।

हेर्नुहोस् सूची: