आजको सुनको भाउ

Newslaya Home

आजको सुनको भाउ

आइतबार ०४, असोज २०७७

काठमाडौं। आइतबार (आज) सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रूपैयाँ छ। शुक्रबार पनि यही भाउ रहेको सुनको मूल्यमा आज कुनै घटबढ भएको छैन् ।

त्यस्तै, आज तेजाबी सुनको प्रतितोला मूल्य ९६ हजार ५०० कायम भएको छ भने चाँदीको भाउ तोलामा एक हजार तीन सय १५ रूपैयाँ रहेको छ।