संविधान दिवसका अवसरमा इटहरीमा सरसफाइ र दिपावली

Newslaya Home

संविधान दिवसका अवसरमा इटहरीमा सरसफाइ र दिपावली

शुक्रबार ०२, असोज २०७७

इटहरी । इटहरी उपमहानगरपालिकाले सरसफाइ तथा दिपावली गर्दै संविधान दिवस मनाउने भएको छ ।

उपमाहानगरपालिकाका अनुसार संविधान दिवसको अवसरमा शनिबार बिहान मुख्य चोकलगायत इटहरीका भित्री चोकहरुमा समेत सरसफाई कार्यक्रम गरिने भएको सूचना अधिकृत ओसन चौधरीले जानकारी दिएका छन् ।

यस्तै शनिबार बेलुका दीपावली गरिने उनले बताए ।