नेयमारलाई दुई खेलमा प्रतिबन्ध

Newslaya Home

नेयमारलाई दुई खेलमा प्रतिबन्ध

बिहीबार ०१, असोज २०७७

काठमाडौं । ब्रजिलियन फुटबल फरवार्ड नेयमार जुनियरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ।

पछिल्लो खेलमा लिग १ मा मार्सेल्लीका अल्वेरो गोन्जालेजसँग झगडापछि खेलबाट बाहिरिएका उनलाई दुई खेलमा प्रतिबन्ध लागेको हो।

गत आइतबार रातिको खेलमा रातो कार्ड खाँदै नेयमारसँगै बाहिरिएका अन्य ४ खेलाडीले समेत खेलबाट प्रतिबन्ध भोगेका छन्।