सुनचाँदीको मुल्य स्थिर

Newslaya Home

सुनचाँदीको मुल्य स्थिर

बुधबार ३१, भदौ २०७७

काठमाडौं । बुधबार (आज) सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेर प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।