उदय र मनिलाको गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनीक(भिडियोसहित)

Newslaya Home

उदय र मनिलाको गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनीक(भिडियोसहित)

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । गायक उदय सोताङ र गायिका मनिला सोताङको स्वर रहेको नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ ।

गीतकार सुरेश वाग्लेको शब्द रहेको गजलमा उदयले संगीत भरेका हुन् । म्युजिक भिडियोमा पनि गायक गायिककै अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।