राष्ट्रकविको गीत ‘उनको प्रीति पहिले हो’ मा प्रविन र रचनाको स्वर (भिडियोसहित)

Newslaya Home

राष्ट्रकविको गीत ‘उनको प्रीति पहिले हो’ मा प्रविन र रचनाको स्वर (भिडियोसहित)

सोमबार २९, भदौ २०७७

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित गीत ‘उनको मा पहिलो हो की’ मा नेपाल आइडलका प्रविन बेडुवाल र रचना रिमालले स्वर दिएका छन् ।

नारायण रायमाझीको सङ्गीत तथा निर्देशन रहेको छ । यसअघि जगदीश समाल र सपना श्रीको स्वर रहेको उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले गीतलाई नयाँ स्वरुपमा प्रस्तुत गरिएको छ ।