सुनसरीमा थप दुई महिला सहित सुनसरीका १४ जनामा कोरोना पुष्टि

Newslaya Home

सुनसरीमा थप दुई महिला सहित सुनसरीका १४ जनामा कोरोना पुष्टि

सोमबार २६, साउन २०७७

इटहरी । सुनसरीमा थप दुई महिला सहित १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणको क्रममा धरानमा ७ पुरूष, २ महिला, इटहरीमा १ पुरूष र रामधुनीमा ४ पुरूषमा कोरोना देखिएको हो ।