काठमाडौं सहित तीन जिल्लामा भूकम्पको धक्का

Newslaya Home

काठमाडौं सहित तीन जिल्लामा भूकम्पको धक्का

बुधबार २१, साउन २०७७

काठमाडौं । ललितपुरको बंगलामूखी केन्द्र बनाएर ३.५ रेक्टरको भूकम्प गएको छ ।

बुधबार (आज) अपरान्ह काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

गएराति पनि काठमाडौंको थापाथली केन्द्र बनाएर २.७ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।