इटहरीमा ५ दिन लकडाउन

Newslaya Home

इटहरीमा ५ दिन लकडाउन

मङ्गलबार २०, साउन २०७७

इटहरी । इटहरी नगर क्षेत्र पाँच दिनका लागि लकडाउन गरिएको छ ।

समुदायमा कोभिड१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बसेको बैठकले साउन २५ गतेसम्मका लागि बजार पसल बन्द गर्ने भएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।