भोलि प्रदेश एकमा सार्वजनिक विदा

Newslaya Home

भोलि प्रदेश एकमा सार्वजनिक विदा

आइतबार १८, साउन २०७७

विराटनगर । प्रदेश १ सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

साउन १९ गते सोमबार (भोलि) रक्षा बन्धन (जनै पुर्णिमा) परेकाले प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाकार ध्रुब सुबेदीले जानकारी दिए ।