सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

Newslaya Home

सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

शनिबार १७, साउन २०७७

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लैनचौरस्थित सरकारी निवासमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सभामुख सापकोटासहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।

संक्रमण पुष्टि भएका सभामुखको सरकारी निवासमा कार्यरत ती कर्मचारीमा विवरण खुलाइएको छैन।