हरिवंशको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

हरिवंशको गाईजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनीक (भिडियोसहित)

शुक्रबार १६, साउन २०७७

काठमाण्डौ । गाईजात्राको सन्दर्भ पारेर हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्।

‘तिमी के को जान्ने’ बोलको उक्त गीत मह संचार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यो गाईजात्रे गीतमा नेपाली राजनीति र राजनीतिज्ञमाथि व्यङ्ग्य गरिएको छ।

नेपालका राजनीतिज्ञहरु प्रति समर्पित गरिएको यसको गीति भिडियोलाई ‘छल चित्र’ भनिएको छ, जसमा हरिवंश आफैंले नेताको भूमिकामा अभिनय गरेका छन्।