झापाबाट लागूऔषधसहित एक जान पक्राउ

Newslaya Home

झापाबाट लागूऔषधसहित एक जान पक्राउ

बिहीबार १५, साउन २०७७

काठमाडौं । झापामा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड–४ घर भई अर्जुनधारा नगरपालिका–६ समाबेसी टोल डेरा गरी बस्ने २० वर्षीय निकेश राईलाई १ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।