गायिका ज्योति मगरको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गायिका ज्योति मगरको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ सार्वजनीक (भिडियोसहित)

बुधबार १४, साउन २०७७

काठमाडौं । गायिका ज्योति मगरको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ सार्वजनीक भएको छ ।

यो गीतमा उनलाई नेत्र भण्डारील स्वरमा साथ दिएका छन् । करण न्यौपानेको शब्द, संगीत र विपिन कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।

भिडियोमा यसराज, नरेश, जेम्स, निरज, ज्योती, पूजन र रुबीनाको अभिनय देख्न सकिन्छ । अशोक बिकको छायांकन तथा निर्देशन रहेको भिडियो रविन विक सम्पादन गरेका हुन् ।