टेलिभिजन कार्यक्रम लिएर आउँदै अभिनेता राजेश हमाल

Newslaya Home

टेलिभिजन कार्यक्रम लिएर आउँदै अभिनेता राजेश हमाल

बुधबार १४, साउन २०७७

काठमाडौं । अभिनेता राजेश हमाल फेरि टेलिभिजन कार्यक्रममा देखिने भएका छन् ।

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो ।

सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ ।