कालीकोटमा पहिरोले पुरिएर आठ जनाको मृत्यु

Newslaya Home

कालीकोटमा पहिरोले पुरिएर आठ जनाको मृत्यु

बुधबार १४, साउन २०७७

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा आठ जनाको मृत्यु भएको छ ।

मंगलबार राती बर्षासंगै घर माथिबाट आएको पहिरोले घर पुरिँदा जनधनको क्षति भएको हो । गाउँपालिकाको वडा नम्बर ४ र ७ मा गएको पहिरोमा चार जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउँन बाँकि ।