इलामको अन्तुमा फेला पर्यो ४० किलोको अजिंगर

Newslaya Home

इलामको अन्तुमा फेला पर्यो ४० किलोको अजिंगर

बिहीबार ०१, साउन २०७७

इलाम । इलामको सूर्योदय नगरपालिका–५ अन्तुमा एक अजिंगर फेला परेको छ ।

पर्यटकीय गन्तब्य समेत रहेको अन्तुमा उक्त अजिंगर फेला परेको हो । अजिंगरको तौल करिब ४० किलो रहेको बताइएको छ ।